राजनीति

वामदेवले हार्ने नै भए, यस्तो आयो पछिल्लो परिणाम

वामदेवले हार्ने नै भए, यस्तो आयो पछिल्लो परिणाम


बर्दिया । पछिल्लो मत परिणामअनुसार नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम पछि परेका छन् ।

गौतम नेपाली काँग्रेसका प्रतिनिधिसभा उम्मेदवार सञ्जयकुमार गौतमभन्दा २ हजार ८५९ मतले पछि परेका हुन् । काँग्रेसका गौतमले ३५ हजार ६६९ मत प्राप्त गरेका  छन् भने एमालेका गौतमले ३२ हजार ८१० मत ल्याएका छन् ।

विशेष