राजनीति

रौतहटबाट प्रभु शाह विजयी

रौतहटबाट प्रभु शाह विजयी


काठमाडौं । रौतहट ३ मा माओवादी केन्द्रका नेता प्रभु शाह विजयी भएका छन् ।

उनले २२ हजार ५ सय ९५ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नेता सुनिलकुमार यादवले १४ हजार ९ सय ३३ मत ल्याए । रौतहट १ मा राजपाका अनिल झा विजयी भएका छन् ।

विशेष