राजनीति

माओवादीका सन्तकुमार थारु विजयी, यस्तो छ मत मपरिणाम

माओवादीका सन्तकुमार थारु विजयी, यस्तो छ मत मपरिणाम

काठमाडौं । बर्दियाको प्रतिनिधी सभा क्षेत्र नम्बर २ बाट माओबादी केन्द्रका सन्तकुमार थारु ५० हजार ५ सय ५५ मत सहित विजयी भएका छन् । सन्तकुमार थारु १३ हजार ८ सय २० मत अन्तरले निकटतम प्रतिद्धन्द्धी कांगे्रसका डा गोपाल दहितलाई पछी पार्दै विजयी हुनुभएको हो ।

निकटतम प्रतिद्धन्द्धी कांगे्रसका डा. गोपाल दहितले ३६ हजार ७ सय ३५ मत प्राप्त गरे । विजयी घोषणा भएपछी सदरमुकाम गुलरियामा विजयी जुलुस निकालिएको छ ।

विशेष