राजनीति

रामचन्द्रले जोगाउन सकेनन् विरासत २ मा एमाले विजयी

रामचन्द्रले जोगाउन सकेनन् विरासत २ मा एमाले विजयी

काठमाडौं ।  तनहुँ प्रतिनिधिसभा क्षेत्र नं.–२ मा एमालेका केदार सिग्देल ३२,९२४ मतले विजयी भएका छन् ।

उनका प्रतिद्वन्द्वी कांग्रेसका शंकर भण्डारीलाई २९,६४५ मत प्राप्त गरे । तनहुँ १ मा पनि वाम गठबन्ध्नै अग्रता रहेको छ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निकै पछि परेका छन् ।

विशेष