राजनीति

ओलीलाई अहिलेसम्मकै सबैभन्दा बढी मत, मतान्तर पनि २८,८८२

ओलीलाई अहिलेसम्मकै सबैभन्दा बढी मत, मतान्तर पनि २८,८८२

झापा । एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली झापा–५ बाट विजयी भएका छन् । उनले ५७ हजार १ सय ३९ मत ल्याउँदन निकटतम प्रतिद्वन्द्वी डा. खगेन्द्र अधिकारीले २८ हजार २ सय ५७ मत मात्र पाए । ओली र अधिकारीको मतान्तर २८,८८२ रहेको छ । यो निर्वाचनमा अहिलेसम्म विजयी उम्मेदवारले ल्याएको यो नौ सबैभन्दा बढी मत हो । 

विशेष