राजनीति

पाल्पामा सोमप्रसाद पाण्डे विजयी

पाल्पामा सोमप्रसाद पाण्डे विजयी

काठमाडौं । पाल्पा प्रतिनिधिसभा २ मा नेकपा एमालेका सोमप्रसाद पान्डेय बिजयी भएको मुख्य निर्वाचन अधकिृत शंकर राज बरालबाट जानाकारी दिएका छन्  । पान्डेयले कुल खसेको मतकाो ३४८९९ मत प्राप्त गरेका छन भने उनका निकटतम प्रतिद्न्दी नेपाली कांग्रेसका हरिप्रसाद नेपालले २४५५४ मत प्राप्त गरेका छन । यस्तै, प्रदेश सभा क मा नेकपा एमालेका उम्मेदवार डा। पुरनमान बज्राचार्य १८०४२ मतका साथ विजयी भएकाा छन ।

उनले नेपाली कांग्रेसका माधव नेपाललाइ ४५७२ मतले पछि पार्दै विजयी भएका हुन । नेपालले १३४७० मत पाएका छन । यस्तै, प्रदेशसभा ख मा नेकपा माओवादी केन्द्रका उम्मेदवार तुलाराम घर्ति १६४२२ मतका साथ विजयी भएका छन् । उनका निकटतम प्रतिदन्दी नेपाली कांग्रेसका रामबहादुर कार्कीले ११४९६ मत पाएका छन । अहिले विहान ६ बजे घोषणाा भएको हो ।

विशेष