राजनीति

मुसा प्रवृतीबाट मन्त्री बन्ने कमल थापा पराजित

मुसा प्रवृतीबाट मन्त्री बन्ने कमल थापा पराजित


मकवानपुर । मकवानपुर क्षेत्र नम्बर १ मा कमल थापा पराजित भएका छन् । उनलाई एमाले उम्मेदवार कृष्ण दाहाले पराजित गराएका हुन् ।

दाहालले ४० हजार ६ सय ३० मत पाएका छन् भने थापाले ३४ हजार ५ सय ५८ मत पाएका छन् ।

विशेष