राजनीति

काठमाडौंका पूर्व मेयर केशव स्थापितले मारे बाजी

काठमाडौंका पूर्व मेयर केशव स्थापितले मारे बाजी


काठमाडौं । नेकपा एमालेका नेता केशव स्थापित काठमाडौं ६ को क बाट विजयी भएका छन् । उनले ८ हजार २२ मत प्राप्त गरेका छन् ।

उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका न्च्छे नारायण मानन्धरले ५ हजार १ सय ३९ मत प्राप्त गरेका छन् ।

काठमाडौं उपत्यकाको मेयर बनिसकेका उनले गगन थापालाई सिध्याउने कागज आफूसँग भएको भन्दै विभिन्न विवादास्पद टिप्पणी गर्दै आएका उनको निकै आलोचना हुने गरेको छ ।

विशेष