राजनीति

पूर्वसभामुख नेम्बाङ विजयी

पूर्वसभामुख नेम्बाङ विजयी


इलाम । नेकपा एमालेका नेता तथा पूर्वसभामुख सुवासचन्द्र नेम्बाङ इलाम क्षेत्र नं २ बाट विजयी भएका छन् । नेम्वाङ्गले आफ्ना निटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका केशव थापालाई ९ हजार ६ सय ५४ मतले हराएका हुन् ।

नेम्वाङ्गले ३६ हजार ५ सय १४ मत ल्याएका छन भने थापाले २६ हजार ८ सय ६० मत ल्याए ।

विशेष