राजनीति

यी सदावहार मन्त्रीको भयो यस्तो हविगत

यी सदावहार मन्त्रीको  भयो यस्तो हविगत


काठमाडौं । नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदार पराजितको संघारमा रहेका छन् ।

उनले तीन पटक पराजित गरेका नेकपा एमालेकी महिला उम्मेदवार भगवती चौधरीले हराउने भएकी छन् । अहिले सम्मको ताजा परिणाम अनुसार गच्छदारको १३ हजार १ सय ६६र भगवतीको १६ हजार १ सय २२ मत रहेको छ ।

विशेष