राजनीति

गणेश लामालाई पछि पारे चन्द्रले

गणेश लामालाई पछि पारे चन्द्रले

काभ्रे  । काभ्रेबाट प्रदेश सभाका लागि उम्मेदवार बनेका गणेश लामा एमाले उम्मेदवार भन्दा ६ सय तिन मतले पछि परेका छन् ।

उनलको ८ हजार ६ सय २९ मत पाएका छन् भने एमालेका चन्द्र लामाले ९ हजार २ सय ३२ मत पाएका छन् । यद्दपी गणना भने जारी रहेको छ ।

विशेष