राजनीति

हारे गगनका ससुुरा

हारे गगनका ससुुरा


नुवाकोट । नुवाकोट क्षेत्र नम्बर २ बाट नेकपा एमालेका नारायणप्रसाद खतिवाडाले कांग्रेसका प्रभावशाली नेता अर्जुन नरसिंह केसीलाई १० हजार भन्दा बढी मतान्तरले पराजित गरेका छन् ।

खतिवडाले ३६ हजार ८९२ र केसीले २६ हजार ३३५ मत पाए । नुवाकोटबाट पटक पटक जित्दै आएका केसी यो पटक फराकिलो अन्तरले पराजित भए ।

विशेष