राजनीति

चुनाव प्रचारका क्रममा बम आक्रमण परी हात गुमाएका कार्की पराजित

चुनाव प्रचारका क्रममा बम आक्रमण परी हात गुमाएका कार्की पराजित


उदयपुर । उदयपुर क्षेत्र नम्वर २ मा माओवादीका सुरेशकुमार राई प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।

२५ हजार ५ सय ५९ मत साथ उनी विजयी भएका हुन् । नेपाली कांग्रेसका नारायण बहादुर कार्कीलाई पराजित गरी विजयी भएका हुन् । 

कार्कीले १५ हजार ४ सय ४८ मत प्राप्त गरे । कार्की चुनाव प्रचारका क्रममा वम बिष्फोटमा परि घाईते भएका थिए ।

विशेष