राजनीति

पराजित भएपछि कमल थापाले यसो भने

पराजित भएपछि कमल थापाले यसो भने

काठमाडौं । आफू पराजित भएपछि कमल थापाले समामाजिक संजाल ट्वीटरमा लेख्दै आफूले हार स्वीकार गरेको भन्दै यस्तो लेखेका छन् ।

मकवानपुर क्षेत्र नं १ प्रतिनिधिसभा चुनावमा जनताको निर्णय शिरोधार्यगर्दै पराजय सहर्ष स्वीकार गर्दछु । कृष्णप्रसाद दाहालजीलाई बिजयी भएकोमा बधाई र शुभकामना ।

मलाई मत दिनुहुने सबैमा सादर कृतज्ञता।निर्वाचनमा अहोरात्र खटनुहुने राप्रपा र नेकाका कार्यकर्ता,शुभचिंतक र सहयोगीहरुमा हार्दिक आभार ।

विशेष