राजनीति

ईश्वर पोखरेलले हराए महतलाई

ईश्वर पोखरेलले हराए महतलाई

काठमाडौं । काठमाडौं प्रतिनिधिसभा क्षेत्र नम्बर ५ मा नेकपा एमाले महासचवि ईश्वर पोखरेल निर्वाचित भएका छन्। यो सहित काठमाडौंमा एमालेले छैटौं जित हात पारेको छ।

पोखरेलले २२ हजार नौ सय २९ मत ल्याउँदै जित हासिल गरेका हुन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रकाश शरण महतले १३ हजार एक सय ६९ मत ल्याएका छन्।

विशेष