राजनीति

राष्ट्रपति भण्डारीकी सम्धिनी पराजित

राष्ट्रपति भण्डारीकी सम्धिनी पराजित

महोत्तरी । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य शरत सिंह भण्डारी महोत्तरी क्षेत्र नम्बर दुईबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित एका छन् ।

भण्डारीले ३० हजार ७२२ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी काङ्ग्रेस नेतृ किरण यादवले १३ हजार ९७४ मत ल्याइन् । यादव राष्ट्रपति विद्यादेवि भण्डारीकी सम्धिनी पनि हुन् ।

भण्डारी कुनै बेला नेपाली कांग्रेसका तराईको प्रभावशाली नेता मानिन्थे । तर, नेपाली कांग्रेस छाडेका नेता शरत सिंह भण्डारी अहिले राजपा अध्यक्ष मण्डलका सदस्य छन् ।

विशेष