राजनीति

उदयपुर १ मा खड्का विजयी

उदयपुर १ मा खड्का विजयी

उदयपुर । उदयपुर क्षेत्र नं १ बाट नेपाली काँग्रेसका नेता डा नारायण खड्का प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन् ।

खड्काले ३३१४२ मत प्राप्त गरे भने उनका निकटतम प्रतिस्पर्धी बाम गठबन्धनकी एमाले उम्मेदवार मन्जुकुमारी चौधरीले ३२५९४ मत ल्याइन् । डा खड्काले ५४८ मतअन्तरले जित हासिल गरेका हुन् ।

विशेष