राजनीति

कैलालीमा बबण्डर मच्चाउने रेशम २० हजार मतान्तरले विजयी

कैलालीमा बबण्डर मच्चाउने रेशम २० हजार मतान्तरले विजयी


कैलाली । कैलाली घटनाको मुख्य योजनाकार मानिएका रेशम चौधरी कैलाली १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनमा निर्वाचित भएका छन्।

आज बिहान सकिएको मतगणना अनुसार चौधरीले ३४ हजार ३ सय ४१ मत सहित विजयी भएका हुन्। उनी राष्ट्रिय जनता पाटी नेपालको चुनाव चिन्हमा निर्वाचन लडेका थिए। उनकी प्रतिद्वन्दी एमालेकी मदनकुमारी शाहले १३ हजार ४ सय ६ मत प्राप्त गरिन्।

भूमिगत रुपमा चुनाव लडेका चौधरीले २० हजार ९ सय ३५ मतान्तरले विजयी भएका हुन्।

विशेष