राजनीति

विजय गच्छदार जित नजिक, यस्तो छ परिणाम

विजय गच्छदार जित नजिक, यस्तो छ परिणाम


काठमाडौं । प्रतिनिधिसभा तर्फ सुनसरी क्षेत्र नम्बर ३ को मात्र अन्तिम मतपरिणाम आउन बाँकी छ । अहिलेसम्म कांग्रेसका विजय गच्छदार नेकपा एमालेकी भगवती चौधरी भन्दा ५ सय १९ मतले अघि छन् ।

गच्छदारको ३६ हजार ८० र चौैधरीको ३५ हजार ५ सय ६१ मत आएको छ । यस्तै प्रदेशसभा तर्फ सुनसरी क्षेत्र नम्बर ३ ‘ख’ को नतिजा आउन बाँकी छ ।

नेपाली कांग्रेसका अगमलाल चौधरीले १६ हजार ६ सय ४३ तथा एमालेका रामदेव यादबले १३ हजार ५ सय ५० मत प्राप्त गरेका छन् ।

विशेष