राजनीति

पूर्वमन्त्री राठौर आफ्नै पिएसँग पराजित भए

पूर्वमन्त्री राठौर आफ्नै पिएसँग पराजित भए

काठमाडौं । पूर्वमन्त्री मोहनसिंह राठौर आफ्नै तत्कालीन पीए झपटबहादुर रावलसँग पराजित भएका छन्।

एमालेका रावल २५ हजार १ सय ५७ मत ल्याएर विजयी हुँदा उनका प्रतिद्वन्द्वी राठौरले २३ हजार ३ सय १३ मत ल्याएका छन्।

राठौर एमालेबाट टिकट नपाएपछि कांग्रेस प्रवेश गरेका थिए। उनी मन्त्री छँदा रावल उनका पीए थिए।

विशेष