राजनीति

बहालवाला उपप्रधानमन्त्री पराजित

बहालवाला उपप्रधानमन्त्री पराजित

स्याङ्जा । स्याङ्जा क्षेत्र नम्बर २ बाट नेकपा एमालेकी पद्माकुमारी अर्यालले उपप्रधानमन्त्री तथा नेपाली कांग्रेस उम्मेदवार गोपालमान श्रेष्ठलाई हराइदिएकी छिन्।

उनले ३५ हजार १सय ४१ मत ल्याएर विजय हासिल गर्दा उपप्रधानमन्त्री श्रेष्ठ ३१ हजार ४ सय ३४ मतमा खुम्चिएका छन् ।

नेपाली कांग्रेस समर्थित कार्यकर्ताले बुथ क्याप्चर गरेको भन्दै विवाद भएपछि यस क्षेत्रको गणना केही दिन रोकिएको थियो ।

विशेष