राजनीति

कांग्रेसले पायो समानुपातिकमा सबैभन्दा धेरै भोट, एमाले चौथो

कांग्रेसले पायो समानुपातिकमा सबैभन्दा धेरै भोट, एमाले चौथो


काठमाडौं । समानुपातिकको मतगणना अन्तिम चरणमा पुगेको छ । प्रदेश नम्बर २ मा भने मधेशी दल भन्दा नेपाली कांग्रेस निकै अगाडि देखिएको छ ।

अहिले सम्मको आँकडा अनुसार नेपाली कांग्रेसले २ लाख त्रिपन्न हजार मत पाएको छ भने संघिय समाजवादी फोरमको एकलाख चौरानब्बे हजार रहेको छ । त्यस्तै राजपा तेस्रो छ उसले १ लाख ९१ हजार मत पाएको त ।

त्यस्तै एमाले चौथो स्थानमा छ उसको १ लाख ६८ हजार र माओवादी चौथो स्थानमा छ । उसले एक लाख ६ हजार मत पाएको छ । २ नम्बर प्रदेशमा विवेकशील निकै पछि छ उसको जम्मा ३ हजार मत छ ।

विशेष