राजनीति

ओली र प्रचण्डले संयुक्त पत्रकार सम्मेलन गर्ने

ओली र प्रचण्डले संयुक्त पत्रकार सम्मेलन गर्ने

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आइतबार संयुक्त पत्रकार सम्मेलन गर्ने भएका छन् ।

निर्वाचनको सफलता पछि आगामी सरकार निर्माण, पार्टी एकता र राष्ट्रियसभा निर्वाचनका बिषयमा उत्पन्न भ्रमका बारेमा प्रष्ट पार्न पत्रकार सम्मेलन गर्न लागिएको एमाले स्रोतले जानकारी दिएको छ ।

पार्टी एकता भाड्न खोज्नेहरुलाई जवाफ दिनका लागि पत्रकार सम्मेलन आयोजना गरिएको जनाइएको छ । प त्रकार सम्मेलन आज दिउँसो ३ बजे होटल अन्नपुर्णमा हुनेछ ।

विशेष