राजनीति

प्रधानमन्त्रीले बोलाए सर्वदलिय बैठक, समस्या समाधान होला ?

प्रधानमन्त्रीले बोलाए सर्वदलिय बैठक, समस्या समाधान होला ?

काठमाडौ । राजनीतिक गतिरोध अन्त्यका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदालिय बैठक बोलाएका छन् ।

आज विहान ११ बजे बोलार्ईएको सर्वदलिय बैठकमा एमाले माओवादी, कांग्रेस र मधेशवादी दलहरुसँग छलफल हुने बताइएको छ ।

पछिल्लो समय राष्ट्रियसभा गठनका बारेमा दलहरुबीच दुरी बढ्दै जाँदा यो बैठकले त्यसो गाँठो फुकाउन सहयोग हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए ।

विशेष