राजनीति

माओवादी केन्द्रले प्रदेशसभा सदस्यको नामावली भोलि तय गर्ने

माओवादी केन्द्रले प्रदेशसभा सदस्यको नामावली भोलि तय गर्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीका समानुपातिक प्रदेश सभा सदस्यमा छनौट हुने उम्मेदवारहरुको अन्तिम नामावली भोलि बिहान तय गर्ने निर्णय गरेको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा आज केन्द्रीय कार्यालयमा बसेको बैठकले त्यस्तो निर्णय गरेको हो । बैठकमा पार्टी अध्यक्ष प्रचण्डले समसामयिक राजीतिक अवस्था र नेकपा एमाले तथा नेकपा माओवादी केन्द्रबीचको एकता लगायतका विषयमा जानकारी गराएको माओवादी केन्द्रका प्रवक्ता पम्फा भुषालले जानकारी दिए ।

maobadi

विशेष