राजनीति

राप्रपाले छन्याे प्रदेश सभा समानुपातिकका ३ सांसद (नामावलिसहित)

राप्रपाले छन्याे प्रदेश सभा समानुपातिकका ३ सांसद (नामावलिसहित)

काठमाडाै‌ । प्रदेश सभा निर्वाचनको समानुपातिक निर्वाचन प्रणाली तर्फको मत परिणाम अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्ना ३ जना सांसद छानेको छ। राप्रपाले प्रदेश नं १ मा इन्दिरा राई परेकी छिन् भने प्रदेश नं ३ मा रिता माझीलार्इ छानेकाे छ । त्यस्तै प्रदेश नं ६ बाट सोशीला शाही परेकी छिन् ।

विशेष