विचित्र विश्व

आफूसँग यौन सम्बन्ध राखे मात्रै राम्रो नम्बर दिने यी कस्ति शिक्षिका

आफूसँग यौन सम्बन्ध राखे मात्रै राम्रो नम्बर दिने यी कस्ति शिक्षिका

एजेन्सी । आफूसँग यौन सम्पर्क गरेमा राम्रो ग्रेड दिन भन्दै आफ्ना विद्यार्थीलाई बलजफ्ती गर्ने शिक्षिकाले जेलको हावा खानु परेको छ ।  एम नामले परिचय दिइएकी ४० वर्षे शिक्षिकाले विद्यार्थीलाई आफूसँग नसुतेमा फेल गराउने धम्की दिँदै आइरहेकी थिइन् ।

कोलम्बियाको मेडेलिनको स्कुलमा पढाउने ति शिक्षिकाले एक किशोरलाई बाबुको फोनमा पठाएका तस्बिर देखेपछि किशोरका बाबुले नै उनीबारे खोजी गर्न तत्पर भएका थिए ।     

सामाजिक सञ्जाल वाट्स एपमार्फत भड्किला तस्बिर पठाउने गरेको किशोरका बाबुले बताएका छन् । ति शिक्षिकाले सोह्र र सत्र वर्षका आफ्ना विद्यार्थीहरुलाई पढाईमा सहयोग गर्ने भन्दै निकै भड्किला तस्बिर पठाउँदै यौन प्रस्ताव गर्दै आइरहेकी थिइन् ।     

प्रहरीले यो कुराको चाल पाएपछि उनलाई ४० वर्ष जेल चलान गरिदिएको छ । शिक्षिकाका पतिले यो खबर थाहा पाएसँगै आफू डिभोर्सको पर्खाईमा रहेको बताएका छन् । शिक्षिकाबाट पिडित एक किशोरले अनलाइनमा पोस्टेको एक फोटोमा ति शिक्षिका खाटमा पल्टेको र खेलौनाहरुले आफ्नो यौनाङ्ग छोपेको देखिन्छ । ति विद्यार्थीले लेखेका छन्, ‘उहाँ हाम्रो योकस्ता म्याम हो ।आफूसँग नसुतेमा हामीलाई फेल गराउने भन्नुहुन्छ उहाँ भन्नुहुन्छ ।’   

 अनलाइनमा आएका उनका तस्बिरमा उनी विकिनीमा सजिएको र धेरै पोजले यौनप्रति आकर्षित गर्ने किसिमका देखिन्छन् ।

विशेष