विचित्र विश्व

विश्वकै खतरनाक महिला जसले दिइन कयौं युवतीको बली

विश्वकै खतरनाक महिला जसले दिइन कयौं युवतीको बली

एजेन्सी । विश्वमा यस्ता महिलापनि छन् जसले आफ्नो स्वार्थका लागि कयौं महिलालाई बलिमा चढाएका छन् ।

एलिजाबेथ बाथरी

एलिजाबेथ बाथरी हंगेरीकी कुलिन घरकी महिला हुन् । आजसम्मको मानव इतिहासमा यति खतरनाक लेडी मर्डरर कोही पनि रहेको छैन ।   यी महिला तानशाह कुमारी युवतीहरुलाई हत्या गर्ने र उनीहरुको रगतले नुहाउने काम गर्थिन् । आफ्नो रबाफ कायम राख्न र इच्छा पुरा गर्न उनले धेरै कुमारी युवतीहरुको हत्या गरेको बताइन्छ ।

मेरी अन कोटोन

मेरी अन कोटोन डरहम युके मा बस्ने गर्थिन् । मेरीलार्इ ब्रिटिश मर्डररका रुपमा पनि चिनिने गरिन्छ । मेरीले पैसाका लागि आफ्ना तीन पतिहरु र बच्चाहरु समेत गरेर २१ जनाको हत्या गरेकी थिइन् । हत्या गर्नका लागि उनले विषको प्रयोग गरेकी थिइन् । सन् १८७३ मा उनलाई फाँसीको सजाय दिइएको थियो ।

विशेष