राजनीति

सुरु भयो प्रचण्ड र पाण्डेको क्षेत्रको मतगणना, कस्ले मार्ला बाजी ?

सुरु भयो प्रचण्ड र पाण्डेको क्षेत्रको मतगणना, कस्ले मार्ला बाजी ?

चितवन । निकै चासोका साथ हेरिएको चितवन क्षेत्र नम्बर ३ मा मतगणना सुरु भएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राप्रपा प्रजातान्त्रिकका बिक्रम पाण्डे चुनावी मैदानमा छन् ।

सो निर्वाचन क्षेत्रमा पर्ने भरतपुर महानगरपालिकाको वडा नम्बर १० बाट मतगणना सुरु हुन लागेको छ

विशेष