राजनीति

सुरु भयो निधि र महतोको धनुषा ३ को मतगणना सुरु

सुरु भयो निधि र महतोको धनुषा ३ को मतगणना सुरु

धनुषा । धनुषा ३ को प्रतिनिधिसभा निर्वाचनको मतगणना सुरु भएको छ ।

उम्मेदवारी दर्तादेखि नै चर्चामा आएका यस निर्वाचन क्षेत्रमा दुई ‘हेभीवेट’ उम्मेदवार आफ्नो राजनीतिक भविष्यको रेखा कोर्दैछन् । कांग्रेसको भावी नेतृत्वको दाबी गरिरहेका विमलेन्द्र निधि र राष्ट्रिय जनता पार्टीको शीर्ष नेतृत्वमा आफूलाई स्थापित गर्न प्रयासरत राजेन्द्र महतोको भिडन्तले धनुषा ३ लाई चर्चामा ल्याईदिएको छ ।

धनुषा निर्वाचनमा निर्णायक भनिएका सञ्जय साहको समर्थन कांग्रेसका निधिलाई छ। वाम गठबन्धनले सहयोगले ढुक्क देखिएका महतोले आफूले चुनाव जित्ने दाबी गर्दै आएका छन्।

विशेष