राजनीति

यस्तो आयो काठमाडौं १ को मतपरिणाम मिश्रलाई पछि पारे प्रकाशमानले

यस्तो आयो काठमाडौं १ को मतपरिणाम मिश्रलाई पछि पारे प्रकाशमानले

काठमाडौं । काठमाडौं क्षेत्रनम्बर १ को मतपरिणाम आउन सुरु भएको छ । दुई हजार मतगणना हुँदा काठमाडौं क्षेत्र नं १ को मतपरिणामः
प्रकाशमान सिंह ९३६, रवीन्द्र मिश्र ६७० र  अनिल शर्मा २३५ मत रहेकाे छ । 

विशेष