राजनीति

काठमाडौं ५ मा कांग्रेसको भन्दा तेब्बर मत एमालेको

काठमाडौं ५ मा कांग्रेसको भन्दा तेब्बर मत एमालेको


काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ५ को प्रतिनिधीसभा सदस्यमा नेकपा एमालेका उम्मेदवारले कांग्रेसका उम्मेदवार भन्दा तेब्बर मत ल्याएका छन् ।

१ हजार मत गणना हुँदा एमालेका ईश्वर पोखरेल ६८० मत रहेको छ भने कांग्रेसका डा प्रकाशशरण महत २९८ मत र विवेशील उज्जल थापाको ८८ मत रहेको छ ।

विशेष