राजनीति

विमलेन्द्र निधिलाई पछि पार्दै राजेन्द्र महतोले लिए अग्रता

विमलेन्द्र निधिलाई पछि पार्दै राजेन्द्र महतोले लिए अग्रता


धनुषा । धनुषामा मतगणना जारी रहेको छ । पछिल्लो परिणाम अनुसार धनुषा ३ मा राजपाः राजेन्द्र महतोले ५८१ पाएका छन् भने नेपाली कांग्रेसका उम्मेदवार विमलेन्द्र निधीको ५७१ मत रहेको छ ।

विशेष