राजनीति

काठमाडौं २ मा माधव नेपाललाई कडा टक्कर दिँदै सुर्यराज आचार्य, यस्तो छ परिणाम

काठमाडौं २ मा माधव नेपाललाई कडा टक्कर दिँदै सुर्यराज आचार्य, यस्तो छ परिणाम


काठमाडौं । काठमाडौं क्षेत्र नम्बर २ को प्रारम्भिक मतगणनाको परिणाम अनुसार नेकपा एमाले पहिलो,साझा विवेकशिल दोस्रो र कांग्रेस तेस्रो स्थानमा देखिएका छन् ।

प्रारम्भिक मतगणना अनुसार एमालेका माधवकुमार नेपालले ५१६ मत प्राप्त गरेका छन् भने साझा विवेकशिलका सुर्यराज आचार्यले २३३ मत र कांग्रेसका दिपक कुईकेलले २२० प्राप्त गरेका छन् ।

विशेष