राजनीति

गगन थापा निकै पछि परे, यस्तो छ पछिल्लो परिणाम

गगन थापा निकै पछि परे, यस्तो छ पछिल्लो परिणाम


काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ४ को प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ । जसअनुसार कांग्रेसका गगन थापाको एक हजार ४१ मत छ भने एमालेका उम्मेदवार राजन भट्टराईले १२ सय ३९ मत ल्याएका छन् ।

करिब २ सय मतले गगन पछि परेका छन् । बुढानिलकण्ठबाट काठमाडौं क्षेत्र नम्बर ४ को मतगणना सुरु भएको छ ।

विशेष