राजनीति

सिन्धुपाल्चोक २ को यस्तो आयो परिणाम राणा धेरै पछाडि

सिन्धुपाल्चोक २ को यस्तो आयो परिणाम राणा धेरै पछाडि

काठमाडौं । सिन्धुपाल्चोक क्षेत्र नं २ प्रतिनिधिसभा सदस्यमा लोकतातान्त्रिक गठबन्धनका पशुपतिशमसेर राणा र शेरबहादुर तामाङ को प्रतिस्पर्धा भइरहेको छ । पछिल्लो मतपरिणाम अनुसार शेरबहादुर तामाङले १२,४६१ मत प्राप्त गर्दा पशुपतिशमशेर राणा ११,२३७ मत पाएका छन् ।

विशेष