राजनीति मुख्य समाचार

ललितपुर–१ मा नवराज सिलवालको अग्रता

ललितपुर–१ मा नवराज सिलवालको अग्रता

ललितपुर । ललितपुर– १ मा नेकपा एमालेका नवराज सिलवालले अग्रता लिएका छन् । एमालेका सिलवालले ४७७ मत ल्याउँदा कांग्रेसका उदयशमशेर जबराले ४१४ मत पाएका छन् ।

विशेष