राजनीति मुख्य समाचार

मकवानपुर–१ मा कमल थापा अगाडि

मकवानपुर–१ मा कमल थापा अगाडि

हेटौंडा । मकवानपुर–१ को प्रारम्भिक नतिजाअनुसार राप्रपा अध्यक्ष कमल थापाले अग्रता लिएका छन् । नेपाली कांग्रेसको समथर्न पाएका थापाले ५१३ मत ल्याउँदा एमालेका कृष्ण दाहालले ४८४ मत पाएका छन् । यो १०९६ मत गन्दाको परिणाम हो ।

विशेष