राजनीति

कृष्ण सिटौला आधाभन्दा बढी मतले पछाडि

कृष्ण सिटौला आधाभन्दा बढी मतले पछाडि

झापा । झापा–३ को प्रारम्भिक मतगणनामै कांग्रेस उम्मेदवार कृष्णप्रसाद सिटौला आधाभन्दा बढीले पछि परेका छन् । बाम गठबन्धनबाट राप्रपाका उम्मेदवार राजेन्द्र लिङ्देनले ६ सय ५७ मत ल्याउँदा कांग्रेस उम्मेदवार कृष्णप्रसाद सिटौलाले ३ सय २३ मत मात्र ल्याएका छन् ।

विशेष