राजनीति

विक्रम पाण्डे भन्दा प्रचण्ड चार गुणा बढी मतले अगाडि

विक्रम पाण्डे भन्दा प्रचण्ड चार गुणा बढी मतले अगाडि

चितवन । चितवन–३ को प्रारम्भिक चरणको मतपरिणामअनुसार वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अग्रता लिएका छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ८१ मत ल्याउँदा लोकतान्त्रिक गठबन्धनका राप्रपा प्रजातान्त्रिकका विक्रम पाण्डेले १९ मत मात्रै पाएका छन् ।

यस्तै, चितवन क्षेत्र नः २ को १०० मत गणना हुँदा एमालेका कृष्णभक्त पोखरेलले ६८ र कांग्रेसका शेषनाथ अधिकारीले २७ मत ल्याएका छन् ।

विशेष