राजनीति मुख्य समाचार

एमालेले काठमाडौं उपत्यकामा खाता खोल्यो, पाँच हजार बढी मतले विजयी

एमालेले काठमाडौं उपत्यकामा खाता खोल्यो, पाँच हजार बढी मतले विजयी

काठमाडौं । काठमाडौं उपत्यकामा एमालेले खाता खोलेको छ । ललितपुर–२ को प्रतिनिधिसभामा नेकपा एमालेका उमेदवार कृष्णलाल महर्जन विजयी हुँदै एमालेले काठमाडौं उपत्यकामा खाता खोलेको हो । महर्जन १४ हजार २६६ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी कांग्रेसका चन्द्र महर्जनले ८ हजार ९ ४२ मत ल्याएका छन् ।

विशेष