राजनीति

देउवा पत्नी आरजु तेस्रो स्थानमा

देउवा पत्नी आरजु तेस्रो स्थानमा

धनगढी । कैलालीको क्षेत्र नम्बर ५ मा जारी मतगणनाअनुसार प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा तेस्रो स्थानमा छिन् । पहिलो स्थानमा रहेका एमाले उम्मेदवार नारदमुनी रानाले ६२४, राजपाका लक्ष्मण थारुले ३६० र आरजुले ३११ मत पाएकी छन् । विवेकशील साझाका दिनेशराज भण्डारीले १६ मत पाएका छन् ।

विशेष