राजनीति

रामचन्द्र पौडेल पनि निकै पछाडि

रामचन्द्र पौडेल पनि निकै पछाडि

तनहुँ । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पनि सुरुदेखि नै पछि पर्दै आएका छन् । उनको १७७४ मत आउँदा बाम गठबन्धनका उम्मेदवार कृष्णकुमार श्रेष्ठले २२६४ मत पाएका छन् ।

विशेष