राजनीति

सुर्खेत १ मा पूर्णबहादुर खड्का निकै पछाडि

सुर्खेत १ मा पूर्णबहादुर खड्का निकै पछाडि

सुर्खेत । प्रतिनिधिसभा क्षेत्र नं. १ को मा एमालेका ध्रुवकुमार शाहीले २३०६ मत ल्याएका छन् । उनका प्रतिस्पर्धी कांग्रेसका पूर्णबहादुर खड्काले १९२१ मत पाएका छन् । ४३६२ मत गणना भइसकेको छ । 

विशेष