राजनीति

राजेन्द्र महतोको अगाडि निधिको केही जोड नचल्ने देखियो

राजेन्द्र महतोको अगाडि निधिको केही जोड नचल्ने देखियो

जनकपुर । धनुषा–३ मा कांग्रेस उम्मेदवार विमलेन्द्र निधि निकै पछि परेका छन् । राजपाका राजेन्द्र महतोले ५२७७ मत ल्याउँदा निधिले ४०६२ मत पाएका छन् । 

विशेष