राजनीति

काठमाडौं–४ को प्रतिस्पर्धा रोचक मोडमा, फेरी गगन थापा अगाडि

काठमाडौं–४ को प्रतिस्पर्धा रोचक मोडमा, फेरी गगन थापा अगाडि

काठमाडौं । काठमाडौं क्षेत्र नं. ४ मा कांग्रेस उम्मेदवार गगन थापा र एमाले उम्मेदवार डा. राजन भट्टराईबीच कडा प्रतिस्पर्धा भइरहेको छ । घन्टा घन्टामा मतगणनाको अपडेट हुँदा अग्रता पनि परिवर्तन भइरहेको छ । 

पहिला अपडेट हुँदा डा. भट्टराई अघि भएकोमा दोस्रो अपडेटमा गगनले उछिनेका थिए । तेस्रो पटक मतपरिणाम सार्वजनिक हुँदा भट्टराई अघि भएकोमा अहिले फेरि गगन थापा अगाडि आएका छन् । थापाले ६ हजार ४ सय ५१ मत ल्याएका छन् । राजनले ६ हजार ३ सय ७७ मत ल्याउँदै थापालाई पछ्याइरहेका छन् ।

विशेष