राजनीति

चितवन–३ को मतगणना रोचक मोडमा, फेरी प्रचण्ड अगाडि

चितवन–३ को मतगणना रोचक मोडमा, फेरी प्रचण्ड अगाडि

चितवन । चितवन–३ मा राप्रपा प्रजातान्त्रिकका उम्मेदवार विक्रम पाण्डे पछि परेका छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डभन्दा उनी २३ खमतले पछि परेका छन् । प्रचण्डले १००३ मत ल्याउँदा उनले ९८० मत पाएका छन् ।

 

विशेष