राजनीति

विक्रम पाण्डेलाई उछिन्न सकेनन् प्रचण्डले

विक्रम पाण्डेलाई उछिन्न सकेनन् प्रचण्डले

चितवन । चितवन–३ मा राप्रपा प्रजातान्त्रिकका उम्मेदवार विक्रम पाण्डे नै अगाडि छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई उनले अहिलेसम्म पछि पारेका छन् । प्रचण्ड पाण्डेभन्दा ५८ मत अन्तरले पछाडि छन् । पाण्डेको मत ८९३ छ भने प्रचण्डको मत ८३५ छ ।

विशेष