राजनीति

मुस्ताङमा एमाले विजयी

मुस्ताङमा एमाले विजयी


काठमाडौं । सदरमुकाम जोमसोम रहेको प्रदेश ९ख० मा एमालेका महेन्द्र थकाली विजयी भएपछि मुस्ताङमा एमालेले वर्चस्व जमाएको छ । थकालीले २५ सय ८४ मत प्राप्त गरेका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी छिरिङ दावा गुरुङले २२५९ मत ल्याए । ४ हजार ९ सय ३७ मत खसेको मध्ये यो प्रदेशमा राप्रपालाइ ३२ र राप्रपा प्रजातान्त्रिकलाइ १२ मत आएको छ ।

६० वर्षीय थकालीले ३ महिना अघि मात्र एमाले प्रवेश गरेर टिकट पाएका हुन् ।

विशेष