राजनीति

दिपक मनाङ्गे विजयी

दिपक मनाङ्गे विजयी

काठमाडौं । प्रदेश सभा २ मा दिपक मनाङ्गे भन्ने राजिब गुरुङले १४१० मत प्राप्त गरी निर्वाचित भएका छन् भने उनका प्रति द्धन्दि नेपाली कांग्रेसका कर्म गुरुङले १०२० मत प्राप्त गरेका छन् । २४३७ मत खसेकोमा ७ मत वदर भएको छ ।

३९० मत अन्तरले राजिब गुरुङ विजयी भएका हुन् ।

विशेष